नियम ३
सैनिक विविध सेवा
: (१) सैनिक नियमावली बमोजिमको एक सैनिक विविध सेवा रहनेछ ।
(२) उपनियम (१) बमोजिमको सैनिक विविध सेवामा देहाय बमोजिमका समूह रहनेछन् ः-
(क) पुजारी समूह,
(ख) सैनिक कर्मचारी समूह,
(ग) लेखा समूह,
(घ) बन्दोबस्ती कार्य समूह,
(ङ) ग्यारिजन समूह ।
(२) उपनियम (१) बमोजिमको सैनिक विविध सेवामा देहाय बमोजिमका समूह रहनेछन् ः-
(क) पुजारी समूह,
(ख) सैनिक कर्मचारी समूह,
(ग) लेखा समूह,
(घ) बन्दोबस्ती कार्य समूह,
(ङ) ग्यारिजन समूह ।